हिले माद्यामिक विद्यालयको परिक्षा फल चैत २८ गते प्रकाशन हुँदै

धनकुटा खबर, चैत २५ । धनकुटा नगरपालिका वडा नं १ हिले स्थितको हिले माद्यमिक विद्यालयले यही चैत २८ गते कक्षा नर्सरी देखी ९ सम्मको परिक्षा फल प्रकाशन गर्ने भएको छ ।

जसका लागि सम्पूर्ण तयारी पूरा भएको विद्यालयका प्रधानाध्यापक रमेश वहादुर घिमिरेले जानकारी दिनुभयो । उहाँले परिक्षाफल २८ गते विहान १० वजे प्रकाशन गर्ने भन्दै आफ्नो वालवालिकाको परिक्षाफल हेर्न सम्पूर्ण अभिभावकहरुलाई विद्यालयमा उपस्थित हुन पनि आह्वान पनि गर्नुभयो ।

विद्यालयले उल्लेखित कक्षाहरुमा अध्यनरत विद्यार्थीहरुको परिक्षा यही चैत १४ देखी २२ गते सम्म सञ्चालन गरेको थियो ।

यो विद्यालयमा कक्षा नर्सरी देखी ९ सम्म करिव ५ सय ५० भन्दा वढी विद्यार्थी अध्यनरत छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।