प्रेस यूनियन धनकुटाद्वारा नयाँ बर्ष २०७४ को शुभकामना आदानप्रदान

धनकुटा खबर, चैत ३१ । आउने नयाँ बर्ष २०७४ को अबसर पारेर प्रेस यूनियन धनकुटाले शुभकामना आदान–प्रदान गरेको छ ।

शाखा अध्यक्ष यानिन्द्र तिगेला लिम्बुको अध्यक्षतामा सम्पन्न भएको उक्त शुभकामना आदान–प्रदान कार्यक्रममा महासमिति सदस्य अजितनारायण सिंह थापा,सभासद् मनोहर नारायण श्रेष्ठ,प्रेस यूनियन केन्द्रिय उपाध्यक्ष सन्जय सन्तोषी राईले शुभकामना दिनुभएको थियो ।

संस्थाका उपाध्यक्ष हरिबहादुर लम्जेलको स्वागतमा तथा सचिव अजय सन्तोषीको उद्घोषमा सम्पन्न उक्त कार्यक्रममा पत्रकार महासंघका उपाध्यक्ष नगेन्द्र राई,प्रेस चौतारीका अध्यक्ष सन्तोष रुचाल,प्रेस सेन्टर धनकुटाका ईन्चार्ज नारायण राई लगाएतले शुभकामना मन्तब्य दिनेभएको थियो ।

नेपाली काँग्रेसको सुभेक्षुक संस्थाको रुपमा २०४८ सालमा स्थापना भएको यस पेशागत पत्रकारहरुको धनकुटा शाखामा १ सय ४७ पत्रकार सदस्यहरु आवद्ध रहेको संस्थाले जानकारी दिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।