म्हानीपा संघ धनकुटाद्वारा नगर संघ गठन

धनकुटा खबर, बैशाख ९ । म्हानीपा संघ धनकुटाले आज आफ्नो ९ सदस्यीय नगर संघ गठन गरेको छ ।

संघको आयोजनामा हिलेमा सम्पन्न एक कार्यक्रमको वीच सुनिता लावतीको अध्यक्षतामा ९ सदस्यीय नगर संघ गठन गरेको हो । संघको उपाध्यक्षमा विना तामाङ्ग,सचिवमा रिता तामाङ्ग,कोषाध्यक्षमा रेविका तामाङ्ग रहेका छन् ।

अन्य सदस्यहरुमा रोजिना तामाङ्ग,टेक वहादुर गोङ्गवा,ललीता तामाङ्ग,शुष्मा तामाङ्ग रहेकाछन् । संघले भगवान गौतम वुद्धको उपदेश प्रचार प्रसारमा सहयोग गर्ने जनाईएको छ ।

संघका जिल्ला अध्यक्ष हरीलाल मोक्तानको अध्यक्षता तथा केन्द्रिय महासचिव मणी लामाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा छ्योलिङ्ग गुम्भाका लामा गुरु दोर्जे उक्याप लामा,लामा घेदुङ्गका जिल्ला कोषाध्यक्ष तेजवहादुर वम्जन,नेपाल तामाङ्ग घेदुङ्गका जिल्ला अध्यक्ष सिताराम थिङ्ग,संघका उपाध्यक्ष पेमा लामा लगायतको उपस्थिती थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।