सोमालिया विस्फोटमा आठ सैनिकको मृत्यु, तीन घाइते

मोगादिसु (सामोलिया), १० वैशाख । सोमालियाको अर्धस्वशासित राज्य फुन्टल्याण्डमा सडकको छेउमा विछ््याइएको एक बम आइतबार विस्फोट हुँदा कम्तिमा आठ सैनिकको मृत्युभएको यहाँको प्रहरीले जनाएको छ ।

घटनामा तीन जना सैनिक अधिकारी घाइते भएका बताइएको छ । उक्त क्षेत्रमा इश्लामिकस्टेट (आइएस) समूहको प्रभाव क्षेत्र हो ।

विस्फोट सेनाको गल्यालातर्फ हिड्ेको गस्ती गाडीहरुलाई लक्षित गरी गराइएको थियो घटनाको समाचार तयार पर्दासमम कुनै समूहले जिम्मेवारी लिएको छैन । यद्यपि उक्त क्षेत्रमा आइएस समूहद्वारा पटक पटक यस्ता विस्फोट गराउने गरेकोले आइतबारको विस्फोटमा पनि सोही समूहको संलग्नता रहेको हुनसक्ने प्रहरीको प्रारम्भिक भनाइ छ ।

सोमालियालाई अलकायदा आवद्ध अल सवाव समूहले सुरक्षित आश्रयस्थलका रुपमा प्रयोग गर्दै आएको छ । रासस÷एपी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖