पुरै धनकुटा क्याप्चर गर्ने एमालेको दावी, आसन्न स्थानिय तहको चुनावबारे एमाले धनकुटाको यस्तो भनाई – हेर्नुहोस भिडियो सहित

सात वटै तहमा बिजयी हासिल गर्ने एमाले धनकुटाको दाबी

दोस्रो संबिधानसभा चुनावमा धनकुटाको दुई क्षेत्र मध्ये क्षेत्र नं. १ मा बिजयी र क्षेत्र नं. २ मा करिव ४ सय मतले मात्र हार ब्यहोरेको नेकपा एमाले धनकुटाले आसन्न स्थानिय तहको चुनावमा धनकुटाको सबै सात वटा तहमा बिजयी हाशिल गर्ने दाबी गरेको छ ।

https://youtu.be/cBQSZnQkV6M

यसै सन्दर्भमा नेकपा एमाले धनकुटाका प्रभावशाली उदयमान नेता तथा नेकपा एमाले धनकुटाका सचिवालय सदस्य अर्जुन राई संग धनकुटा खवबर संग भएको जस्ताको तस्तै कुराकानी । उहाँले गएको नेकपा एमालेको जिल्ला कमिटी सदस्यको चयनका लागि ६८ जना सदस्य उमेद्वारहरु बीच भएको चुनावी प्रतिष्प्रधामा उहाँले कुल  ३९१ मतमा अध्यक्ष पछिको सबैभन्दा धरै २३१ मत ल्याएर बिजयी हुनुभएको थियो ।

….बर्यता क्रममा आउने बिचार नेकपा माओवादी केन्द्रको….प्रतिक्षा गर्नुहोला ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।