चौविसे गाउँपालिकामा कांग्रेसको चुनाव प्रचार प्रसार समिति गठन

धनकुटा खबर, बैशाख १६ । नेपाली कांग्रेस चौविसे गाउँपालिका वडा नं ३ र ४ को संयुक्त वैठकले ९ दस्यीय चुनाव प्रचार प्रसार समिति गठन गरेको छ ।

पार्टीका संयुक्त वडा कमिटी उपसभापति जीवन मोक्तानको अध्यक्षतामा वसेको वैठकले वासुवेद ढुङ्गानाको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरेको हो ।

समितिका अन्य सदस्यहरुमा सुमन मगर,ज्योत आले मगर,हर्क ठोकर,खडुग वहादुर खड्का,मुकुन्द भण्डारीतिल वहादु भुजेल, मान वहादुर आचार्य र राजेन्द्र तामाङ्ग रहेकाछन् ।

यो समितिले स्थानीय तहको चुनाव प्रचार प्रसारको काम गर्ने छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।