नेपाली काँग्रेसले पछिल्लो गतिविधीको बारेमा पत्रकार सम्मेलन गरी जानकारी गराउँदै (हेर्नुहोस् लाइभ भिडियो)
ललितपुर। नेपाली काँग्रेस केन्द्रीय प्रचार प्रसार उपसमितिले पार्टीको पछिल्लो गतिविधीको बारेमा पत्रकार सम्मेलन गरेर जानकारी गराउँदैछ। उपसमितिका संयोजक रमेश लेखक र सहसंयोजक गगन थापाले पत्रकार सम्मेलनमा आफ्नो धारणा राख्नेछन् ।



