मदन भण्डारीलाई बिर्साउने प्रखर भाषणबाज माले नेता पुण्य गौतमले दिए मन्त्री गगन थापालाई यस्तो चुनौती (भिडियो हेर्नुहोस्)
मदन भण्डारीलाई बिर्साउने प्रखर भाषणबाज माले नेता पुण्य गौतमले दिए मन्त्री गगन थापालाई चुनौती र भने नाकाबन्दीको बेला चूँ बोल्नु हुँदैन, सुशीला कार्कीलाई महाअभियोग लगाउदा चूँ बोल्नु हुँदैन, लोकप्रियताको लागि सातौं आसमानमा पुग्ने सोख पालेका गगन जी तपाई किन चुपचाप ?
एउटा कृष्ण सिटौलाको एजेन्ट बनेर सुशीला कार्कीलाई समाप्त पार्नुपर्छ भन्ने लाइनमा जाने ? नाकाबन्दीको बेला ओठमा भोटे ताल्चा ठोकेर तै चुप मै चुप भएर किन बस्नु भो ?
जवाफ चाहियो के तपाईसँग त्यो हिम्मत छ ? यसको जवाफ लिएर नेपाली जनताको बिचमा आएर सामना गर्ने हिम्मत छ ? बाँकी भिडियोमा हेर्नुहोस :


