कांग्रेसका अगुवा कार्यकर्ताहरुलाई उद्घोषण तथा भाषण प्रशिक्षण तालिम

धनकुटा खबर, बैशाख २३ । धनकुटाको साँगुरी गाढी गाउँपालिका वडा नं ९ र १० का नेपाली कांग्रेसका अगुवा कार्यकर्ताहरुलाई उद्घोषण तथा भाषण प्रशिक्षण तालिम प्रदान गरिएको छ ।

सागुरी गाढी गाउपालिकामा आज ती दुई वडाका संयुक्त वडा कमिटी संयोजक भूपाल राईको अध्यक्षतामा सञ्चालित कार्यक्रमको वीच उनीहरुलाई तालिम दिईएको हो ।

तालिमको सहजीकरण प्राध्यापक राजविमल श्रेष्ठ,गौरव सञ्जाल र प्रजातान्त्रिक प्राध्यापक संघका केन्द्रिय सदस्य जीवन कुमार राईले गरेका थिए ।

तालिममा ९५ जनाको सहभागीता जनाएको संयुक्त वडा कमिटीले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।