मुलघाटमा करेन्ट लागेर १ को मृत्यु

धनकुटा खबर, बैशाख २८ । धनकुटाको मुलघाटमा करेन्ट लागेर १ जनाको ज्यान गएको छ ।

बिद्युतको पोल फेर्ने बिद्युत प्राधिकरणबाट गएको टोलीसंग काम गर्न गएका बुढिमोङ्ग ८ हाल साँगुरीगढी गाउँपालिका १ का ५६ बर्षिया बज्ञान बहादुर राईको मृत्यु भएको हो ।

जिर्ण भएको पोलबाट जमिनमा गाडिएको तारमा बिद्युत प्रभाह भएको तारलाई छुंदा राईको करेन्ट लागेर घटना स्थलमा नै मृत्यु भएको जिल्ला पहरी कार्यालयले जानकारी दिएकोछ ।

मृतक राईको शव धनकुटा अस्पतालमा पोसमार्टम गरी परिवारलाई जिम्मा लगाईएको प्रहरी उपरीक्षक सुदिपराज भण्डारीले जानकारी दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।