जब यी स्कुले नानी ‘मम्मी’ भन्दै पानीमा डुविन… यो भिडियो हेरेर रुने प्रयास नगर्नुहोला

नेपालको राजधानी काठमाडौं । काठमाडौंमा शुक्रबार दिउँसो मुसलधारे वर्षा भएको छ । काठमाडौंको उत्तरी क्षेत्रमा दिउँसो मुसलधारे वर्षा भएको हो । पानीपरेसँगै बालबालिका होस् या वृद्धवृद्धा ज्यान नै जोगाउन मुस्किल छ ।

मेलम्चीको पाइपलाईन विस्तारको लागि खनिएका खाल्डा र सडकविस्तारले अधिकांस स्थानको ढलहरु पुरिएका छन् भने सडक पोखरी जस्तै हुने गरेको छ । ठूलो पानी परेसँगै बाटो होकी खोलो छुट्यानै गाह्रो समेत हुने गरेको छ ।

बाटोमा खोलो जसरी पानी कुदेपछि बाटो नदेख्दा काठमाडौंको केहि स्थानमा त्यस्तै हालत हुने गरेको छ । त्यस्तै दृश्य देखियो सामाखुसीमा । स्कुलवाट फर्कदै गरेको बालिका ढलवाट छिरेर अर्कोपटी निस्किएको भिडियो माथी देखिन्छ ।

https://youtu.be/j1nCuNfvgn0



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।