देश खाएर फुटन मात्र वाँकी रहेको भुँडीहरु कत्ति धेरै ! यो भिडियोले सबैलाई नै रुवायो
नालीमा खसेकी सत्या, खिच्ने र वचाउनेहरु, एक अर्कालाई दोष–बाटोको चाही विजोग
काठमान्डौका धेरै जसो खाने पानी पाइपहरु वीर सम्सेरको पालोमा राखिएको रहे छ अर्थात् १२० बर्ष भन्दा अघि सामाखुसीको नालीमा बगेकी सत्या मात्र होईन बचाउने बि बि लाल र भिडियो खिच्ने सुशीलालाई पनि भेट्यौ आज। अनि देशको बजेट खाएर फुट्न मात्र वाँकी रहेको भुडिहरु कत्ति धेरै ? थप हेर्नुहोस सिधाकुरामा


