साझा सवालमा कडा प्रश्न तेर्स्याउँदा… ओली, प्रचण्ड र देउवा लाई कस्को जवाफ कस्तो ? (भिडियो सहित)
साझा सवालमा आज भन्दा १० बर्ष अघि प्रचण्ड लाइ प्रश्न गर्ने यी युवक एकाएक सामाजिक संजालमा भाइरल हुदै छन् । जस्को नाम हो प्रेम गुरागााई । सहज होइन असहज बेलामा प्रचण्डलाई साझा सवालमा पसिना पुछ्ने अवस्था सिर्जना गरेका थिए । राजतन्त्रको दवदवा रहेका बेला मदन भण्डारीले वीरेन्द्रलाई श्रीपेच फुकालेर निर्वाचन लड्न आउन दिएको चुनौती भन्दा कम थिएन यीनको गर्जन । किन यिनले यसो भने भनेको मदन र योगेश भट्टराईकै जिल्ला ताप्लेजुङको पानी खाएका युवा भएर पो रहेछ । त्यसैले देउवालाई प्रश्न गर्ने युवा चर्चामा आउँदा यिनलाई पनि खोज्ने कि ? बाँकि तल भिडियोमा हेर्नुहोस उनको कडा तर तिखो प्रचन्डलाई सोधेको प्रश्न :


