संगिताको चुलबुल मनमा प्रेवेशले गरे यस्तो जबरजस्ती – हेर्नुहोस् भिडियो
नेपाली पप गीतमा सम्भावना बोकेका गायक हुन् प्रवेश राई ! पपमा देशभक्ति र माया प्रेम मिसाएर गाउने उनको नँया गीत ‘चुलबुल चुलबुल’ बजारमा आएको छ । पुराना संगीतकार बुद्द सायमीको संगीत रहेको गीतमा प्रवेशलाई गायिका सङीता रायमाझीले साथ दिएकी छिन । गीतको आकर्षक म्युजिक भिडियो समेत बनेको छ । जसलाई संजय लामाले निर्देशन गरेका हुन् । गीत सबैले मन पराउने प्रवेशको बिश्वास छ । हेर्नुस भिडियो


