जब कोमल ओली माता सबिता सरु को मा पुगीन तब राजसंस्थाबारे माताले गरिन यस्तो भविश्यवाणी ! (भिडियो सहित)

कलाकार अनि राजनितिक कर्मि तथा राजसँस्था र हिन्दुरास्ट्र का बारेमा ऑफ्नो ज्यान दिने कोमल वलिसँग को कुराकानी अनि रमॉईलो गफगाफ र तिजको गित सुनाऊनु भो सारै रमॉईलो कुराहरु (माता सबिता सरु शर्मा आचार्य)

नेपाल हिन्दु परम्परा र संस्कृतिले धनी देश हो। राजधानी काठमाडौँ उपत्यका मात्रै सैयौँ महत्वपूर्ण मन्दिरहरू अवस्थित छन्। साथै विश्व सम्पदा सूचीमा पर्ने ७ वटा धर्मस्थलहरू पनि काठमाडौँमै छन्। उपत्यका बाहिर अन्य जिल्लाहरूमा पनि यस्ता हजारौँ मठ-मन्दिरहरू छन्, जसले नेपालको प्राचीन इतिहास र संस्कृति झल्काउँदछन्। यहाँका हिन्दु मन्दिरको मूख्य विशेषता यसको डिजाइन, आकार अनि निर्माणस्थल हो।

सामान्यतया, भगवानबाट आशिर्वाद लिनका लागि भक्तालुहरू मन्दिर जाने गर्दछन्। हिन्दु धर्ममा विशेष महत्व बोकेको घण्टा, शङ्ख अनि अगरबत्तीको सामिप्यतामा मानिसहरू हराउने गर्छन्। सांस्कृतिक अनि परम्परागत कारणले गर्दा मन्दिर जानु त ठीकै हो, तर वैज्ञानिक दृश्टिकोणले हेर्ने हो भने पनि मन्दिर धाउनु फाइदाजनक देखिन्छ।

निर्माणस्थल र मन्दिरको संरचना:
विशेष गरी, पृथ्वीको उत्तरी र दक्षिणी ध्रुबबाट निस्कने चुम्बकीय र विध्युतीय रेखाको मिलन हुने ठाउँमा अधिक पोजिटिभ इनर्जी जम्मा भएको हुन्छ। वेदको अनुसार, भगवानका मन्दिरहरू यहि पोजिटिभ इनर्जी भएका ठाउँमा बनाउनुपर्दछ। मन्दिर बनाउँदा त्यस क्षेत्रको केन्द्रविन्दुमा भगवानको मूर्ती राखिन्छ, जसलाई ‘गर्भगृह’ अथवा ‘मूलस्थानम’ भनिन्छ।

वास्तवमा, सबैभन्दा बढि पोजिटिभ इनर्जी भएको ठाउँमा भगवानको मूर्ती राखेपछि मात्रै मन्दिरको बाँकीको संरचना बनाउनुपर्ने वेदमा उल्लेख गरिएको छ। ‘मूलस्थानम’ भनेको यस्तो ठाउँ हो जहाँ पृथ्वीको चुम्बकीय तरङ्ग सबैभन्दा उच्च हुन्छ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।