दृष्टिबिहिनसामु धुर्मुसको मनै रुवाउने प्रश्न,- अब के भइदिए हुन्थ्यो जस्तो लाग्छ तपाईलाई ? (हेर्नुहोस् भिडियो)
सप्तरीका तीन दृष्टिबिहिन परिवारका लागी जिग्री पाँडे प्रतिष्ठानले निर्माण गरेको घर हस्तान्तरण गरेपछि दृष्टिबिहिनलाई मनै रुवाउने प्रश्न सोध्दै धुर्मुस,- अब के भइदिए हुन्थ्यो जस्तो लाग्छ तपाईलाई ? – हेर्नुहोस् भिडियोमा


