छोरीलाई यसरी कुट्ने निर्दयी बावु के भन्छन्, दोषीलाई प्रहरीले छाड्यो, सारा गाउँले तमासा हेर्‍यो ! (भिडियो सहित)

तल्लो जातको युवक दिनेश बोधसँग प्रेम गरेको भन्दै गाउँलेले मीना यादवलाई निर्घात कुटपिट गरेका हुन् । प्रेम गरेकै दोषमा रुपन्देहीको सम्मरीमार्य गाउँपालिका बडा नम्बर ६ की डिहुलीकी यादवलाई गाउँलेले निर्घात कुटपिट गरेका हुन । सामाजिक सञ्जाल फेसबुकमा मनोज लामिछानेले अपलोड गरेको भिडियोमा मीना यादवले तल्लो जातको युवक दिनेश बोधसँग प्रेम गरेको भन्दै गाउँलेले निर्घात कुटपिट गरेका हुन् । गाउँलेले युवतीमाथि कुटपिट मात्र गरेका छैनन् केटालाई युवतीको विवाह बापतको १ लाख जरिवाना समेत तिराएका छन्। घटना आजभन्दा १५ दिन अगाडिको हो तर सामाजिक सञ्जालमा भिडियो केहीसमय अघिमात्रै सार्वजनिक भएको हो । मीना र दिनेश दुवैजना विवाहित हुन् । छोरीलाई यसरी कुट्ने निर्दयी बावु के भन्छन्, दोषीलाई प्रहरीले छाड्यो, सारा गाउँले तमासा हेर्‍यो ! हेर्नुहोस् सिधाकुरा जनतासँगमा रविको प्रश्तुती



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।