‘नैना रेशम’ मा जम्दै देवीका र सन्दिप ! (हेर्नुहोस् भिडियो)
नेपाली नारिहरुको महान पर्व हरितालिका तीज भनेपछी विशेष महत्वका साथमा हेर्ने गरिन्छ जब तीज नकिँदै जान्छ नारिहरु आफ्नो जन्म घरमा गएर आफ्ना बालापनका साथी, संगीहरु संग रमाइलो गर्ने स्वर्णीम सपना सजाइरहेका हुन्छन । यसका साथ साथै तीजमा विभिन्न कलाकारहरु अझ भनौ विशेष गरेर महिला कलाकारहरुले तीजका भाकाहरु बजारमा अर्थात दर्शक श्रोताको माझमा ल्याउने गर्दछन अहिले २०७४ सालको तीज पनि नजिक नजिक सर्दै गर्दा चर्चित गायिक देविका केसीले धमाकेदार तीजको गीत नैना रेशम बजारमा ल्याएकी छन भने उनलाई साथ दिेएका छन गायक सन्दिप न्यौपानेले । हेर्नुहोस् उक्त भिडियो


