सिधाकुराले यसरी समाजको अपराधीहरुलाई नांगेझार पार्दै छ, हेर्नुस आजको दमदार प्रस्तुती

आजको भागमा उम्कने प्रयासमा गोविन्द तिवारीको नयाँ खेल, एलडिओको सरुवा गराउने पावरफुल तस्करहरुबारे दमदार खुलासा।
नेताहरुलाई आन्दोलन गरी ब्यवस्था परिवर्तन गर्न आयो तर त्यसपछि चाहिने विकासको प्लानिंग, भिजन आईडिया फिटिक्कै आएन।
जब सिधाकुरामा रबि उदाए , यो देशका अपराधीहरुलाई यसरी कुदाए, हेर्नुस आजको दमदार एपिसोड।

”राजनिती अस्थिर र राजनितिज्ञहरु भिजन नभएका रहुन्जेल केही हुदैन। विभिन्न आन्दोलन गरी ब्यवस्था परिवर्तन गर्न आयो तर त्यसपछि चाहिने विकासको प्लानिंग, भिजन आईडिया फिटिक्कै आएन। पढेको छैन,देखेको छैन, विज्ञलाई दिने जागिर चुनावमा सहयोग गर्ने गाउको कान्छोलाई दिनै पर्यो। फेरी अर्को आन्दोलन गरेर अर्कै ब्यवस्था ल्याउन परे तयार छन् र जानेका छन्। तर विकासका योजना र कार्यान्वयन गर्ने सोच छैन,विकास गर्नै आउदैन,कर्मचारीले नै घुमाईदिन्छन्। गर्ने के ?

उम्कने प्रयासमा गोविन्द तिवारीको नयाँ खेल, एलडिओको सरुवा गराउने पावरफुल तस्करहरु



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।