असक्षम सरकार भन्दै पूर्वराजा र सेना मिलेर हस्तक्षेप ! सके राजतन्त्र नभए आर्मी शासन (भिडियो सहित)
काठमाडौं | के नेपाली सेना र पुर्व राजा मिलेर नेपालको राजनीतिमा हस्तक्षेप् गर्लान ?के फेरी राजतन्त्र फर्किएला ? वा सेनाले शाशन सत्ता आफ्नो हातमा पार्ला ? यी र यस्ता प्रश्नहरु फेरी एक पटक उब्जिएका छन् | यस्ता प्रश्न उब्जाउने काम गरेक्का छन अस्थायी शिक्षकले | अस्थायी शिक्षकको नाममा सात जनाले नेपाली सेना र पूर्वराजा सामु ऐक्य निवेदन र बिन्तीपत्र हालेका छन | भूमिका विहिन भई एक नागारीकको हैसियतले पुर्वराजा ज्ञानेन्द्र शाह र फरक क्षेत्राधिकार भएको नेपाली सेनालाई ऐक्य निवेदन र बिन्तीपत्र हालेका हुन् |उनीहरुले बुझाएको बिन्तीपत्रमा भनिएको छ, -‘राजाको पालमा सबै अस्थायी शिक्षकलाई स्थायीको अवसर दिने भनिएपनि वर्तमान समयको लोकतान्त्रिक सरकारले हामी डिग्री भएका शिक्षलाई नै स्थायी शिक्षक विज्ञापन २०७३ मा उम्मेदवार बन्न नदिएको तथा सर्वोच्च न्यायलयमा जाँदा समेत हाम्रो पक्षमा आदेश नदिएकाले हाम्रो योग्यता, अनुभवलाई कदर गर्दै रोजगारीको संरक्षण गरिदिनका लागि सरकारसँग बिन्ती पत्र जाहेर गरेका छौ ।’ पुरा भिडियो हेर्नुहोस्
https://youtu.be/7YdWUkwGonI


