कुवेतबाट अर्की चेलीको रविको टिमले गर्यो उद्धार, “थुक्क” थुकेर पीडा दिनेको अनौठो कथा (भिडियो हेर्नुहोस्)
कुबेतमा अलपत्र परेकी चेली रुपा क्षेत्रीलाई आफुले दिएको वचन र प्रतिबद्धता अनुसार रबि लामिछानेको सिधाकुराले उद्धार गरेरै छाड्यो र रुपाले आफ्नु प्राण नै माया मरिसकेकी थिइन् तर सिधाकुराको सम्पर्कमा आए पछि उनको उद्धारको पहल शुरु गरिएको थियो ।
एउटा टिभी च्यानलले आयोजना गरेकको रियालिटी शोले दुई बर्षसम्म पनि विजेतालाई प्राप्त उपहार नदिएको खुलासा ।
घनिष्ठ साथीहरु बीच लेनदेनको ब्यबहार बिग्रिदा एक साथीले अर्को साथीलाई दिनै एक साथीलाई थुकेर हिडे पछि उत्पन्न तनाबले निम्त्याएको यो अनौठो समस्या नेपाली टिभी शोको इतिहासमै पहिलो पल्ट रविले यसरी खोले ।
आज फेरी अर्की चेलीको उद्दार गरिएको छ। कुबेतमा फसेकी रुपालाई जीवित आउछु भन्ने विश्वास नै थिएन रे। अनि अाज अनौठो विषय छ; थुकेर पिडा दिने अनौठा ब्यक्तिसग अनौठो कुरा ।
लमजुङको पुल कम्जोर भएको बारे सो पुलका प्राविधिक इन्जिनियरले रविलाई ” म भन्दा तपाई कसरी जाने हुनु भो ” भन्दै प्रतिप्रश्न गरे पछि रविले के भन्ने हेर्नुस खास खुलास ।
मुगुको जनताको लागि सरकारले पठाएको चामल यसरी गोदाममै थन्किएका छन् , सरकारले भन्दा निजि ब्यापारीले बेच्ने चामल यसरी सस्तो भए पछि ।
– भिडियो हेर्नुहोस्


