सारी लगाउँदा कसैले नहेरेपछि कट्टुमा ! – हेर्नुहोस् भिडियो

गायक गोपाल नेपाल जि.एम र पूर्णकला बिसीको स्वर रहेको तीजको गीत कट्टुमा बुट्टा सार्वजनिक भएको छ । लामो लामो सारी लगाउँदा कसैले नहेरेको भाव व्यक्त गरिएको उक्त गीतको भिडियोमा पार्वती राई र नरेश एमसीको अभिनय देख्न सकिन्छ । शंकर चालिसेको संगीत तथा शब्द रहेको गीतलाई राजेश घिमिरेले छायांकन गरेका छन् भने शंकर बिसीले भिडियोको निर्देशन गरेका हुन् । – हेर्नुहोस् भिडियो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।