भरतपुर १० चितवन निवासी जलपादेवी १०० बर्षमा !

राजु थापा, साउन १५ । १ सय वर्ष सम्म बच्नु भनेको अहिलेको समयमा दुर्लभ प्राय भएको अवस्थामा भरतपुर १० चितवन निवासी जलपादेवि अधिकारीले आफनो शताब्दी वर्ष गाठँ मनाउनु भएको छ ।

३ छोरा , ३ छोरी र १७ नातिनातिनीकी धनि अधिकारीले १ सय वर्ष पुगेको अवसरमा भरतपुरमा रहेको कालिका मन्दिरमा लक्ष्मी नाराराणको मुर्ति प्रतिष्ठापन गरि १ लाख मन्दिर संचालनको लागि अक्षयकोष समेत प्रतिस्थापन गर्नु भएको उहाँका नाती सागर अधिकारीले जानकारी दिनु भयो ।

शताब्दी वर्ष मनाउने क्रममा अधिकारी र उहाँका परिवारले आईतबार पुजापाठ सहित देवधाट र भरतपुरमा रहेका ४ वटा आश्रममा १ छाँक खाना समेत खुवाउनु भएको थियो । – कालिका ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।