जिउँदो मानिसलाई मृत भन्दै भाइरल बनाइएको भिडियो झुटो, यस्तो छ सत्यता – हेर्नुहोस् भिडियो

काठमाण्डौ । केहि दिन यता दाहसंस्कारका लागि काठमाण्डौ पशुपति आर्यघाट पुर्‍याइएका एक व्यक्ति जिबितै भएको भिडियो भाइरल बन्यो ।

पशुपति आर्यघाट पुर्‍याइएका एक व्यक्ति जिवितै भएको भिडियो युट्युबमा सार्वजनिक भएपछि सबै आश्चर्य चकित परेका थिए तर यो सत्य नभई झुटो साबित भएको छ

नुवाकोट घर भएका मृतक ठाकुर प्रसाद पाण्डेका माइला छोरा भूबन राज पाण्डेले रबि लामिछाने संग गरेको यो कुराकानी हेर्नुहोस्

युट्युबमा यस्तो टाईटलमा राखिएको थियो उक्त भिडियो -> हेर्न यो लिङ्कमा क्लिक गर्नुहोस्



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।