एकाविहानै जब सर्वेन्द्र खनाल ‘चेकिङ’मा निस्किए

काठमाडौं । मंगलबार (आज) बिहान महानगरीय ट्राफिक प्रहरी महाशाखाका निमित्त प्रमुख एसएसपी सर्वेन्द्र खनाल आफै अनुगमनमा निस्किएका छन् । मंगलबार बिहान उनले विर अस्पताल अगाडीका सडकहरुमा अनुगमन गरेका हुन् ।

करिब एक साता अघिमात्र प्रहरी प्रधान कार्यालयबाट महाशाखाको जिम्मेवारी पाएका खनालले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनको काममा केहीदिन भित्रै सुधार आउने बताएका थिए ।

बढ्दो सवारी चापका कारण उपत्यकामा जामले समयमै काम गर्न नसकिने स्थिति रहेको छ । यसैलाई मध्येनजर गर्दै खनाल आफै अनुगमनमा उत्रिएका हुन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।