सांसद्हरुले नै भने,- जनार्दन र कुलमानले करोडौं कुम्ल्याए, कार्वाही हुनुपर्छ (भिडियो सहित)
कांग्रेसका नेता धनराज गुरुङ र रामहरी खतिवडा भन्छन जनार्दन शर्मा र कुलमान घिसिङ्गले करोडौं कुम्ल्याए भनेर यसरि कडा रुपमा आक्रोश हुदै खुलासा गरे (भिडियो रिपोर्ट)
सोलार प्लान्ट जडानमा ६८ करोड भ्रष्ट्राचार ! जनार्दन शर्मा र कुलमान घिसिङमाथि कारवाहीको माग । अख्तियार प्रमुखलाई सांसद्को प्रश्न : नेतालाई किन नसमाएको ? भ्रष्ट्राचारमा संलग्नलाई पाता कस्नु पर्छ ।
बाकी हेर्नुहोस यो भिडियो


