प्रधानमन्त्री देउवा, ओली र दाहालबीच बालुवाटारमा छलफल हुँदै

काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार अपरान्ह ४ बजे प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओली र सत्ता गठबन्धन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्ने भएका छन् ।

प्रधानमन्त्री देउवाले दुवै नेतालाई बालुवाटारमा बैठकका लागि बोलाएका छन् । बैठकमा १२ दिनदेखि अनसनरत प्रा.डा.गोविन्द केसीका मागका सम्बन्धमा छलफल गर्ने श्रोतले बताएको छ ।

प्रधानमन्त्री देउवाले ओली र दाहालसहित सरोकारवालाहरुलाई राखेर डा.केसीका मागबारे छलफल गर्ने भएका हुन् । डा.केसी १२ दिनदेखि ११ औं अनसनमा रहेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।