फेरी पोखरामा घट्यो महिलामाथि सोच्नै नसकेको घटना : प्रहरीले किन गरे महिलामाथि हातपात ?(हेर्नुहोस भिडियो)

गत हपता जग्गाको कारण झडप सृजना भएपछि प्रहरी, अमिन र जग्गधनीबीचको तमासा समाजिक संजालमा चर्चाको बिषय बन्यो । जग्गा धनीले जमिन नाप्न दिई अमिनको नाप्ने फित्तानै चपाएर चुडाएकी थिईन् । फेरी पोखराको सस्तो बजारमा व्यपारी र प्रहरीबीचमा अर्को झडपको सृजना भएको छ । झडपमा परी एकदर्जन बढी व्यवसायी घाईतेसमेत भएका छन् । नेपाल बायु सेवा निगमको स्वामित्वमा रहेको उक्त सस्तो बजार हटाउने षड्यन्त्र स्वरुप ३५ दिन अघि ताला बन्दी गरिएको थियो । उक्त षड्यन्त्रका विरुद्ध त्यहाँका व्यवसायीहरु आन्दोलन गर्दै आइरहेका छन् । सस्तो बजारमा लगाइएको ताला फोरेर आ–आफ्नो स्टोरमा प्रवेश गर्ने क्रममा व्यवसायीहरुमाथि प्रहरीले हस्तक्षेप गर्दा झडप भएको हो । हेरौं यो भिडियो

https://youtu.be/Sv8tI-EOyck



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।