‘के स्वास्नी मान्छेको पाठेघर तिम्रो विर्य बोक्ने ”झोला” मात्र हो ?’- यस्तो प्रतिउत्तर आयो गाउँलेबाट

हजारौं स्पर्मको म्याराथन जितेरओभम छेडेपछीसुरु भएको होतिम्रो बहादुरीको यात्रा !तिम्रै नामको लालपुर्जाले मात्रै

सम्पदा रिजाल:

नापिन्छमेरो पाठेघरको उचाई !संस्कारका भुत्ते कानहरुलेतिम्रै अधिकारकोहेयरिङ एड बाट मात्रै सुन्छनमेरो गर्भको धड्कन !तिम्रो स्वामित्वको प्रमाणबिनाकाटिएननअँहकाटिएकै छैननप्रसबका सालनालहरु!भर्खरै जन्मेकोनवजात शिशु
कंगारूझ‌‌ैं छातीमा चेपेरयुगाैंदेखी बारबार सोध्दैछुमहाशयके स्वास्नीमान्छेको पाठेघर
तिम्रो विर्य बोक्ने झोला मात्र हो???

प्रतिउत्तरमा गाउँले जवाफ

जितु खड्का गाउलेतिम्रो शरीरको ४२० भोल्टको करेन्ट झेलेरधरहरा झै आफ्नो शिर ठाडो पारीईतिहास रच्दै सान संग ठढडिएकोतिम्रो प्यावा गैरी खेतले मात्रैठाडीन साहारा दिन्छ?मर्दको अस्तित्व बोकेको मेरो लिङ लाईतिम्रो चुच्चे सेल्फी खीच्नेथुतुनोले मात्रै दिन्छ पहिचानस्खल गर्न लाईतिम्रो यौबनताको मातले मात्र स्खलित पार्छ? अह
यो हुँदै होइनभर्खर मात्र हस्त मैथुन गरेको लिङ हेर्दशख चक्र मेटिएको हत्केलामाथी नजर दौडाउदै
एउटै प्रश्न गर्छुके मेरो लिङतिम्रो ललि पप मात्र हो??:P

(नोट: साहित्यमा अस्लिलता नघुसाउ भन्ने हेतुले यो व्यंगात्मक कविता जितु खड्का गाउँले द्वारा प्रस्तुत गरिएको हो)

– नयाँबाटोबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।