बाढी पीडितहरुको राहतका लागि कांग्रेसका सबै सांसदले एक महिनाको तलब दिने

काठमाण्डौ, साउन २९ । कांग्रेसले बाढी पीडितहरुको राहतका लागि पार्टीका सांसदबाट एक महिनाको तलब दिने घोषणा गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बालुवाटारमा बसेको बैठकले पार्टीका २ सय ७ सांसदबाटै एक महिनाको तलब दिने घोषणा गरेको कार्यसम्पादन समितिका सदस्य मीनेन्द्र रिजालले बताए ।

साथै कांग्रेसले पार्टी कार्यकर्ता, सदस्य र शुभेच्छुकहरुलाई पार्टीको राहत कोषमा सहयोग संकलन गर्न समेत अपील गरेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।