पाटन कृष्णमन्दिर परिसरमा यि युवतीलाई लछारपछार पार्दै किन लगाइयो हतकडी ? (भिडियो सहित)

साउन ३०, काठमाडौ । आज दिउँसो पाटनको कृष्णमन्दिर परिसरमा एक युवतीलाई अचानक महिला प्रहरीहरुद्वारा लछारपछार गर्दै हतकडी लगाइएको छ। मन्दिर परिसरमा रहेका मुकदर्शकहरु मौन देखिए पनि के कति कारणले उक्त युवतीलाई समातिएको भन्ने कुरा प्रष्ट भएको छैन। दर्जनौंको संख्यामा आएका महिला प्रहरीहरुले अचानक ती युवतीलाई प्रहरी समातेर लछारपछार गर्न थालेपछि मन्दिर परिसर भित्र रमिते नै बनेको थियो। यो घटना पूरा बिवरण आउन भने अझै बाँकी छ। हेर्नुस भिडियो:

https://youtu.be/9wskQTG0K9w



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।