बाढी प्रभावित ठाउँबाटै रविको उद्घोष : भारतले नेपाल र नेपालीको भाग्यविधाता बन्ने कोसिस नगरोस…

बाढी प्रभावित क्षेत्रमा पुगेर सिधाकुराको टिमले तयार परेको यो भिडियो हेर्दा कसको आँखाबाट आँशु झर्दैन होला र ? रविको हरेक शब्दले त्यो ठाउको पीडालाई यसरी प्रश्तुत गरेको छ कि मानौ यो भाग सुन्दा र हेर्दा आकाश र धर्ति नै फाट्छ र अनि ढुंगा पनि रुन्छ ।

आफै भूभाग भित्र आफ्नु अधिकार छैन आफ्नै नदिमा भारतको अधिकार तर डुब्ने र मर्ने चै नेपाली कस्तो बिडम्बना भन्दै रविले भने ”भारतले नेपाल र नेपालीको भाग्यविधाता बन्ने कोसिस नगरोस” ।

आजको भाग बारे रविको भनाई यस्तो छ

सप्तरीको स्थिती काठमाडौं बसेर के बुझ्ने ? बस्ती बस्ती र घर घरमा गयौं आज। सरकारले “Disturb” नगरेमा हामी एउटा योजना बनाउने छौ, TV मा देखाउन मात्र होइन, केहि गर्न गएका हौ। आजको कार्यक्रम खास छ।

राहत,उद्धार र रिपोर्टिङ गर्न रबि लामिछाने आफै पुगे सप्तरी, पहिलो पटक स्टुडियो बाहिरबाट सिधाकुरा

नेपाली चेलीहरुलाई रविको अनुरोध – विशेष गरेर विदेशमा तीज मनाईरहनु हुने नेपाली समुदायलाई ब्यक्तिगत अनुरोध छ। देशमा बिपद भैरहेको बेला तपाईहरुले छमछमी नाचेको भिडियो सान्दर्भीक भएन। चाड नमनाउनुस् र न नाच्नुस् भन्या होईन। भिडियो post चाही नगर्नुस् केही दिन। सक्दो सहयोग गरौं र गरिएको सहयोग देखिनै पर्छ भन्नेपनि छैन। फेरी सबै जना आफै अभियन्ता बन्नुपनि पर्दैन, कसैले शुरु गरिसकेकै अभियानमा सहयोग गरेपनि हुन्छ। सक्ने जति सबले गरौं।

https://youtu.be/IpiXidnDTbU



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।