नचाहदा-नचाहदै पनि चीनसँग लड्न बाध्य छ भारत ! कमैलाई थाहा भएको भारत–चीन बिचको तनावको वास्तविक कारण यस्तो (भिडियो सहित)

डोकलाम वा डोका ला मा वास्तवमा के भएको थियो ? भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको शिखर सम्मेलनपूर्व यो गतिरोधको सुरुवात हुनु एक संयोगमात्र हो वा चीनद्वारा आयोजित ओबीओआर कन्फरेन्समा भारतले भाग नलिएको दुष्परिणाम हो । थुप्रै अनुमान लगाइँदै छ तर दुबै देशका सरकारबाहेक निकै कम मानिसलाई थाहा छ कि अहिलेको गतिरोधका पछाडिको वास्तविकता के हो । भारतीयलाई लाग्छ कि चीनले तनाव बढाइरहेको छ । चीनलाई लाग्छ कि यस्तो काम भारतले गरिरहेको छ । बाकि अंश हेर्नुहोस भिडियोमा – आखिर किन बाध्य छ भारत चीनसँग लड्न ?

https://youtu.be/0_eBflhegOY



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।