प्रहरी कार्यालय भित्रै ३ बर्षिय छोरीको अगाडी कुटीइन् आमा, रुवाबासी चल्यो – हेर्नुहोस् भिडियोमा एक अबोध महिलाको पीडा

महिला हिंसा सम्बन्धमा परेको उजुरीमा जिल्ला प्रहरी कार्यलय कास्कीमा छलफलको लागी गएका दुई पक्ष बिच प्रहरी कार्यलय परिसरमै हात हालाहाल भयो।

यसै हप्ताको मंगलबार घटेको उक्त घटनामा पिडित कल्पना परियारले आफ्नो पतिले बारम्बार आफुमाथी कुटपिट गर्दै हिंसा गर्ने गरेको बताउँछिन्।

पिडक पक्ष भनिएको कल्पना परियारका पति तर्फको मानिसहरु भने सम्पूर्ण घटनाक्रममा कल्पना परियारले भने जस्तो उनका पति दोषि नभएको र उनका पतिको मानसिक अवस्था समेत ठिक नभएको र त्यसको औषधी समेत खाइरहेको बताए।

नेपाली समाजमा महिला हिंसाको घटना हुनु नयाँ र नौलो बिषय होइन। चेतनाको अभाब र कतिपय महिला हिंसाको घटनाहरु प्रहरी समक्ष नै नआइपुग्ने हुनाले पनि समाजमा महिला हिंसाको घटनाहरु बारम्बार भइरहेको छ।

हेरौँ भिडियो एक अबोध महिलाको पीडा

https://youtu.be/PxheStbuBsg



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖