कुहिएको चामल प्रकरणमा रुकमाङगत कटुवाल !, काठमाण्डौ जिल्ला अद्दालतभित्रै लछारपछार पार्ने शंकर ज्ञवाली र कान्छि श्रीमतीले पाए सजाए – हेर्नुहोस् सिधाकुरा जनतासंग
कुहिएको चामल प्रकरणमा रुकमाङगत कटुवाल !, काठमाण्डौ जिल्ला अद्दालतभित्रै लछारपछार पार्ने शंकर ज्ञवाली र कान्छि श्रीमतीले पाए सजाए, अन्तत: देवी ज्ञवालीले पाईन केहि हदसम्मको न्याय । जिवितै छदा मरेको भन्ने समाचार आएपछि आफू मानसिक तनाबमा परेको भन्दै पीडित आईन सिधाकुरा जनतासँग, राखिन यस्तो गुनासो – हेर्नुहोस् भिडियो


