भगवान ! भारत जस्तो दुष्ट छिमेकी दुश्मन कसैको पनि नहोस भन्दै भाईरल भयो यो भिडियो

भुकम्पको पिडामा भारतले मल्हम लगाउनुको साटो नाकावन्दीले चरम पिडा दिएको अझै बिर्सिनसकीएको छैन फेरि अहिले नेपाललाई बाढीमा डुबाएर आनन्द लिंदै भारतले फेरि एक पटक आफ्नो अमानवीयता प्रष्ट्याएको छ । परराष्ट्रमन्त्री कृष्णबहादुर महराले तराईका जिल्ला बाढीको चपेटामा परेपछि सत्पकोशी बाधका ढोका खोल्न कुटनीतिक पहल थालेका थिए । तर, मन्त्री महराको पहललाई भारतले कुनै वास्ता गरेको छैन ।

https://youtu.be/QeEcRvQsb9Q



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖