नेपालमा यसरी हुईकिदैछ बिधुतिय रेल ! (भिडियो सहित)
दुनियाँका सामु नेपालमा रेल छैन भन्दा जति अप्ठ्यारो हुन्छ, आउदो फागुनदेखि देशभित्र झण्डै ५० किलोमिटर रेल कुद्दैछ भन्ने पत्याउन उत्तिकै गाह्रो छ । तर, महोत्तरीको विजुलपुरा (बर्दिवास नजिकै) देखि जनकपुर हुँदै भारतको जयनगर (बिहार) सम्मको ५२ किलोमिटर रेल मार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ । भिडियो हेर्नुहोस


