संघीय नेपालमा शिक्षाको संरचना कस्तो हुनेछ ? संविधानले गरेको नयाँ ब्यबस्थाले विध्यार्थीहरुको कक्षाकोठा भित्रको पढाईमा के फरक पार्ला ?

संघीय नेपालमा शिक्षाको संरचना कस्तो हुनेछ ? संविधानले १२ कक्षा सम्मको पठनपाठनको जिम्मा स्थानिय सरकारलाई अनि उच्च र बिश्व बिध्यालयसम्मको जिम्मा केन्द्र र प्रदेश सरकारलाई दिएको छ । संविधानले गरेको यो ब्यबस्थाले विध्यार्थीहरुको कक्षाकोठा भित्रको पढाईमा के फरक पार्ला ? शिक्षा मन्त्रालयका प्रवक्ता, सहसचिव हरि लम्साल, पूर्व शिक्षा राज्यमन्त्री धनमाया विके र सांसद, प्राध्यापक गणेशमान गुरूङसँग काठमाडौमा गरिएको बहस भिडियो हेर्नुहोस्



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।