तानाशाही भनिएका राजाहरुले बनाएको नेपालको गौरव र स्वाभिमानलाई विदेशीका दलाल नेताहरुले सत्यानाश पारे

तानाशाही भनिएका राजाहरुले बनाएको नेपालको ओजपूर्ण गौरव र स्वाभिमानलाई अहिलेका नेताहरुले बिदेशीको दास भएर रसातलमा पुर्याए ।

राजा महेन्द्र र बीरेन्द्रले विदेश जादा नेपालले पाएको गौरवशाली मान सम्मान अहिले पनि सामाजिक संजालमा देशन सकिन्छ ,त्यसलाई हेर्दा अहिले पनि हरेक नेपालीको शिर उच्च हुन्छ ।

तर यस्तो इतिहासलाई अहिलेका दास नेताहरुले सत्यानाश नै गरे । जनता बाहेक यो देशको माया कुनै पनि नेताहरुलाई छैन । देशको स्वाभिमान ,ईज्जत ,प्रतिष्ठा भनेको के हो भन्ने कुरा राजा महाराजाबाट अहिलेका नेताहरुले सिक्नु पर्छ ।

मधेशी जनजाती आदिवासीको माग भनिएको संबिधान संसोधनको एजेन्डा नै भारतको एजेन्डा भएको कुरा प्रधानमन्त्री देउवा आफैले प्रमाणित गरेर नेपाल र नेपालीको प्रतिष्ठालाई नै आघात गरे ।

मुख चुच्चो बनाएर सेल्फी खिच्नको लागि मात्रै होइन ,समाजमा भएको विकृति र बिसंगितको भिडियो फोटो खिच्नको लागि पनि हो मोबाइलमा भएको क्यामरा त्यसकारण समाजमा भएको विकृति विसंगतीको भिडियो फोटो किचेर सिधाकुरा जनतासंगमा पठाउन रविको अनुरोध ।

भारतीय ज्यादतिको हद, उदय फागोको नागरिता फालियो । यातायातको भाईरल भिडियोको रिपोर्टिङ

गोर्खा ल्याण्ड आन्दोलनमा लागेको झुठो आरोपमा एक नेपाली त्यसै १२ दिन जेल परे। नेपालीलाई भारतियले कति हेप्दारहेछन भन्ने कुरा आजको कार्यक्रमले बताउछ। यातायात कार्यालयको भाईरल भिडियो बारेपनि बोलेका छौ । हेर्नुस भिडियो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।