‘चुलबुल-चुलबुल’को चर्चा सेलाउन नपाऊदै ‘मेरो मनको कुनामा’ मा छाए प्रवेश राई (भिडियो सहित)

पूर्बेली प्रतिभावान गायक प्रवेश राईको नयाँ गीत `मेराे मनकाे कुनामा´ भखरै सर्बजनिक भएकाे छ। “चुलबुल चुलबुलकाे” चर्चा सेलाउन नपाउँदै साे गीत राईले सार्वजनिक गरेका हुन स्वर/शब्द राईकाे नै रहेकाे छ भने एरेन्ज बुद्ध सयमिले गरेका हुन साथै अभियान उद्दब, दिपेन्द्र र सामी लामाको रहेको छ भने क्यामेरा, सम्पादन दिपेश सुनुवारले गरेका हुन राईले अहिलेका युवा पुस्तालाई लक्छित गर्दै यो गीतलाई नया रुप दिएका छन । छोटो समय मा नै यस गीतले दर्शक श्रोतामाझ ठुलो चर्चा कमाएको छ । यस गीतले सफलता पाउनुको पछि गायक राईकाे उत्कृष्ट सिर्जना तथा, सांगीतिक फरकपन, तथा सुन्दर समिश्रण अनि औधी राम्रो संगीत संयोजन गरेका हुन बुद्ध सयमीले । दर्शक श्रोताहरु को यस्तै साथ सहयोग मिले पक्कै आफुले नेपाली संगीतमा फरकपन ल्याउने राईले बताएका छन ।अहिले “मेराे मनकाे कुनामा” दर्शक श्रोताको मुखै मा झुन्डीने गीतहरु मध्ये एउटा हो । हेर्नुहोस् भिडियो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।