नेपाल आईडल बिबाद बारे केदार घिमिरे (माग्ने बुडो ) ले राखे यस्तो बिचार – भिडियो हेर्नुहोस्

कला र गलाको सम्मान अनि प्रोत्साहन गर्दै नेपालमा पनि राष्ट्रिय र स्थानिय स्तर बाट निकै गायन प्रतियोगिता निकै हुने गरेको छ । कोहि सफल भएर प्रतियोगी तथा बिजेतालाई अवसर दिएका छन् भने कोहि नाम र नारामा मात्र सिमित रहेको उदाहरण पनि कम छैन । यहि क्रममा हाल सम्मकै बृहत भनिएको अन्तराष्ट्रिय स्तरको आईडल नेपालमा पनि भैइ रहेको छ, नेपाल आईडल । बिराटनगर बिरगंज चितवन पोखरा बुटवल नेपालगंज र काठ्माण्डो गरि ७ सहरहरु बाट नेपाल आईडलको लागी अडिसन लिईएको थियो भने हाल सो अडिसनको सम्पादित दृश्यहरु एपि वान टि भि मार्फत प्रसारित भैइ रहेको छ । निकै नै तामझाम र चर्चा सहित सुरु भएको “नेपाल आईडल” हाल टेलिभिजन मा प्रसारित हुन थाले पछि भने त्यही अनुसार ले बिबादित पनि भैइ रहेको छ । पछिल्लो समय झन बिबादित बनेपछि नेपाल आईडल बिबाद बारे केदार घिमिरे (माग्ने बुडो ) ले राखे यस्तो बिचार – भिडियो हेर्नुहोस्

https://youtu.be/QaiLVF0wFu0



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।