एमाले अध्यक्ष ओली थाइल्याण्डको राजधानी बैंककबाट स्वदेश फेर्के पछि… हेर्नुहोस् भिडियो
नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री कमरेड केपी शर्मा ओली नियमित स्वास्थ्य परिक्षणका गराई थाइल्याण्डको राजधानी बैंककबाट स्वदेश फेर्के पछि त्रिभुवन अन्र्तराष्ट्रिय विमान स्थलमा पत्रकारहरुसँग कुराकानी गर्नु हुदै


