उत्तर कोरियाले गरेको क्षेप्यास्त्र परिक्षणमा दक्षिण कोरिया र अमेरिका जिम्मेवार (भिडियो)
अमेरिका र दक्षिण कोरियाको उत्तरलाई चेतावनी : उत्तर कोरियाले अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको प्रतिक्रिया स्वरुप संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास गरे। एकजना अमेरिकी जर्नेलले भनेका छन्- यी दूई एकअर्काका समर्थक देशहरुले संयम रोजेका छन् तर त्यो परिस्थिति परिवर्तन हुन सक्छ। वाशिङटन र सिओल दुवैले उत्तर कोरियाले मंगलबार गरेको परिक्षण अन्तरमहादेशीय थियो भन्ने पुष्टि गरेका छन्। प्योङयाङले आफूसँग आणविक युद्ध छेड्न सक्ने क्षमता भएको दावी गरेको छ।… उत्तर कोरियाले गरेको क्षेप्यास्त्र परिक्षणमा दक्षिण कोरिया र अमेरिका जिम्मेवार – भिडियोमा हेर्नुहोस्
https://youtu.be/nfaaOG34UMY


