नेपाली माथी भारतियको ज्यादती, बिरोध गर्दै सडकमा आएका युवाहरुले गरे यस्तो, सीमा नाकामा विरोध !
काठमाडौं । सीमावर्ती भारतीयबजार गौरीफण्टामा नेपालीमाथि गरिएको दुब्र्यबहार तथा कुटपिटको विरोधमा विहीबार गौरीफण्टा सीमा नाकामाा अवरोध गरिएको छ । कुटपिट गर्ने ब्यापारीलाई कारवाही पीडितलाई क्षतिपुर्ति तथा गौरीफण्टा र बनगाँवा बजार बन्द गरिपर्ने माग गर्दै डोकेबाजर र धनगढीका युवाले नाकामा अवरोध गरेका छन । युवाले दिनभरी दुवै बजारबाट सामान ल्याउनसमेत दिएनन् ।
https://youtu.be/C-_AByuOpyc


