नेपाल आइडलमा पैसाको चलखेल, आँखा आगाडी सारा नेपालीलाई लुट्यो (भिडियो सहित)

एपी वान टेलीभिजनबाट प्रसारण भइरहेको रियालिटी शो ‘नेपाल आइडल’ को अहिले जताजतै चर्चा भइरहेको छ । जति जति फाइनल नजिकिँदै छ त्यती नै यसको चर्चा पनि चुलिँदै गएको छ । नेपाल आइडलमा अब ४ जना प्रतिस्प्रधीहरु बाकी रहेका छन् । अब ४ जना मध्ये ३ जना बाहिरिएपछि नेपालले आफ्नो आइडल पाउने छ । शुक्रबार भोटको आधारमा १ जना प्रतिस्प्रधी निकाल्नु पर्ने थियो तर उक्त दिन कुनै पनि प्रतिस्प्रधी बहिरिएनन अर्थात् मत गरणा गरेपनि प्रतिस्प्रधी निकालिएन । यो सबै नेपाल आइडलको आयोजक टिमले जनताको पसिना खान खोजेको सड्यन्त्र देखियो । बिहीबारको सो हेरेर दर्शकले ३७ लाख भन्दा बढी भोट गरेको नतिजा सार्बजनिक भयो त्यसको कुल रकम लगभग २ करोड २० लाख भन्दा धेर रकम हुन् जान्छ । यो सबै रकम नेपाल आइडलले सड्यन्त्र गरि कार्यक्रम सारेर फाइदा लिएको देखिन्छ । आखिरमा यो सबै रहस्य कसरि थाहा भयो त ? तल भिडियोमा प्रस्तुत गरिएको छ । भिडियो हेरेर सबैलाई सेयर गरि सहयोग गर्नुहोला । भिडियो हेर्नका लागि यहाँ :

https://youtu.be/OraGx4BuSMk



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।