‘दलितको घरमा किन खान खाएको ?’ भन्नेलाई राजेशले दिए यस्तो जवाफ – भिडियो सहित

सुटिङपछि सबै महँगा र सुकिला रेस्टुरेन्टतिर लागे । उनी अलि परम्परागत शैली मन पराउने मान्छे थिए । चम्किलो रेस्टुरेन्टमा गएनन् । बरु छेउमै सानो झुप्रोतिर लम्किए । त्यहाँ आफ्नै मौलिक स्वादमा बनाएका परिकार थिए । टुसुक्क पिंढीमा बसेका उनले जे पाइन्छ त्यो खाए । राजेश हमालले सामान्य ठाउँमा बसेर खानुले हो या अरू केही कुराले छेउछाउमा गाइँगुइँ चल्यो । फिल्म सुटिङ टिमकै एकजना साथीले उनलाई सुटुक्क कानमा फुके, ‘यो त दलितको घर हो नि, किन खाको ?’ त्यसपछि राजेशले गाइँगुइँको अर्थ बुझेछन् । उनले मुस्कुराउँदै भने, ‘ला मैले त खाइसकें अब के हुन्छ होला ?’ भिडियोमा हेर्नुहोस्:

https://youtu.be/Z49dHHzbphk



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।