नेपाल आइडल बिरुद्ध अदालतमा मुद्धा हाल्ने यस्तो तयारी !

नेपाल आइडल र नेपाल आइडल आयोजक एपि वान टेलिभिजन विरुद्ध अदालतमा मुद्दा हाल्ने कुरा आएको छ..! अदालतमा मुद्दा दायर गर्नको लागी तेस्को तयारी समेत भई रहेको बताइएको छ। नेपाल आइडलको सबैभन्दा बिभाजित बन्यो गत शुक्रबारको दिन ४ जना प्रतिस्पधि मध्ये एकजना आउट हुनुपर्ने थियो तर चारै जनालाई कायम राखियो र एक हप्ता पछाडि धकेलियो । नेपाल आइडल र एपिवान टेलिभिजन विरुद्ध को जादै छ कसरी हुदैछ तयारी हेर्नुस एक भिडियो रिपोर्ट

https://youtu.be/qqVVr4ZFcvk



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।