आपुर्ति मन्त्रीलाई रविले देखाए ठुलो माछा, चुनौती दिदै भने मन्त्री पद जालानी – हेर्नुहोस् भिडियो
पैसा लिएर राष्ट्रघाती अपराधीहरुलाई चुनाब जिताउने जनतालाई बचाउन अब कोहि अघि सर्ने छैन
आयल निगमका ठुलो भ्रष्टचारी गोपाल खड्कालाई आपुर्ति मन्त्रीले कार्वाही नगरेमा मन्त्री पद नै जालानी भन्दै चेतावनी दिए !
देशलाई उन्नति ,प्रगति , सम्बृद्धिको परिवर्तनतर्फ अगाडी बढाउनको लागि चुनाबमा आम जनताको लागि एउटा सुनौलो मौका हो तर नेपालको निर्वाचनमा दलहरुले भोट किन्ने जस्ता अपराध गर्दै आएका छन् जुन सिंगो देशको लागि कलंक हो ।
यस्तै तेश्रो चरणको स्थानीय तहको निर्वाचनमा दलहरुले ब्यापारीसंग चन्दाको नाममा पैसा उठाउदै आएको र जबर्जस्ति चन्दा माग्दै गरेको सुचना रविको सिधाकुरा जनतासंग आएको रविले जानकारी गराएका छन् ।
यस्तो खालको हर्कतको सबैले बिरोध गर्दै यस्तो घृणित कामको फोटो भिडियो पर्चा बिल जे जस्तो छ त्यसको सबै रेकर्ड गरेर सिधाकुरा जनतासंग पठाउनु रविले अनुरोध गरेका छन् र यस्तो कार्यमा संग्लन जुनसुकै दलका जस्तो सुकै ठुलो नेता भए पनि टिभीमा देखाउने र नग्याउने बताएका छन् ।
साथै देशको नेतृत्व फेर्ने निर्वाचन जस्तो सुनौलो मौकालाई केहि हजार पैसामा आफ्नु अमुल्यमत बेच्ने जनताहरुलाई अब भिर बाट लड्न लागेको गोरु झैँ हुन् जसलाई बचाउन कसैले पनि सक्दैन भन्दै जनता र नेताप्रति नै रबि लामिछाने कड्किए ।
देश र जनताको समस्याहरुलाई समाधान गर्न कुनै नेताहरु पनि अग्रसर भएको छैन हिजो नाङ्गो खुटा हिडेमा सडक छाप नेताहरु आज अरबौको मालिक भएका छन् भन्दै रविले तीतोसत्य ओकलेका छन् ।
ठुलो भ्रष्टचारीलाई कार्वाही नगरे आपूर्तिमन्त्रिको मन्त्रीपद नै खाइदिने चेतावनी दिदै रवि जनतालाई झुक्याउने र भ्रष्टहरुलाई छोड्ने काम नगर्न सचेत गराएका छन् ।
बैंक अफ काठमान्डौको आजसम्म पनि आफ्नु गल्ति स्वीकार गरेको छैन पिडित अदालत जाने तयारीमा । ललितपुरको एक स्कुलमा भएको यौन दुर्व्यवहार सम्बन्धि फलोअप । हेर्नुस बेजोड भिडियो


