गल्फ्रेन्डलाई ‘बालै फरर छम्मा बालै फरर’ भने पछी ठमेलमा हंगामा- हेर्नुस भिडियो
झापाका नवगायक आकाश क्षेत्रीले यसैसाता पहिलो गीत “बालै फररको” को म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायकले युवा पुस्तालाइ लक्षित गरेर प्रस्तुत गरिएको बताएका छन् । म्युजिक भिडीयोको निर्देशन सन्देश शहनीले गरेका छन् भने म्युजिक एरेन्ज देब लावरले गरेका छन् । गीत क्रोमाटिक एभि स्टुडियोले बजारमा ल्याएको छ । बालै फररको गितमा स्वर आकाश क्षेत्रीले दिएका छन् शब्द गायक स्वयमकै रहेको छ । गितको म्युजिक भिडियोमा मोडल विकास खरेल,सविता बर्देवा,श्रद्धा शर्माले अभिनय गरेका छन् । यस्तै भिडियोको कोरियोग्राफर हेमराज जैरीले गरेका छन् । हेर्नुहोस् भिडियो


