सागर आले आउट भएपछि युवाले यसरी फुटाए मोबाईल – हेर्नुहोस् भिडियो

हाल एपी वान टेलिभिजन द्वारा प्रसारित नेपालकै पहिलो रियालिटी सो नेपाल आइडलको टप-४ मा पुगेका वेजोड प्रतिभाका धनि प्रतिष्पर्धी हुन् सागर आले | हजारौ प्रतिष्पर्धीलाई पाखा लगाउदै कडा मेहेनेतका साथ नेपाल आइडलको टप – ४ मा पुगेका आलेलाई नेपालको पहिलो नेपाल आइडल बनाउन यति बेला देश विदेश बाट भोट को बर्षा भईरहेको थियो भने कतिपय स्थानमा भने अभियान नै सञ्चालन समेत गरिएको थियो | आफ्नो व्याग्तिगत लुकमा पनि उत्तिकै माहिर आले जस्तो सुकै गीतलाई सहजै न्याय दिन सक्ने एक हुनहार प्रतिष्पर्धी हुन् | सागरले सामाजिक संजाल मार्फत आफ्ना शुभचिन्तक तथा समर्थकलाई धन्यबाद दिँदै आफूलाई भोट गरेर अझै उत्कृष्ट स्थानमा पुर्‍याउन आग्रह गर्दागर्दै पनि र सपोर्ट हुदाहुदै पनि अन्ततः हिजोको टप-४ को नतिजाबाट बाहिरिए सोहि कारण उनका समर्थकहरुले कोहि फेसबुक लाइभ मै रोए भने कोहि यसरी मोबाईल नै फुटाए | भिडियो हेर्नुहोस

https://youtu.be/yR16RUyjf_U

सागर आले आउट भएपछि अर्का युवाले पनि फुटाए मोबाइल – हेर्नुहोस् भिडियो

https://youtu.be/iqvelqaIhsc



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।